प्रेस सेन्टर नेपाल अर्घाखाँची शाखामा नयाँ नेतृत्व चयन

अर्घाखाँची ।प्रेस सेन्टर नेपाल अर्घाखाँचीको शाखाको चौथो जिल्ला अधिबेशन सन्धिखर्कमा सम्पन्न भएको छ।अधिवेशन बाट २१ सदस्यसिय नयाँ कार्यसमितीको सर्बसम्मत चयन गगरिएको छ । जसको अध्यक्षमा ऋषिराम भुसाल ,उपाध्यक्षमा गणेश बेल्बासे,महिला उपाध्यक्षमा सृजना नेपाली , सचीवमा बसन्त बिक, सहसचीवमा भक्तिराम घिमिरे , कोषाध्यक्षमा कमला थापा र सदस्य हरुमा रमिता नेपाली ,डिललाल पन्थी , बलाराम खनाल , सगुन तन्नामी, कृष्ण पराजुली , सन्तोष आले ,अरुण आचार्य , कल्पना नेपाली, लक्ष्मण खड्का ,अनिता रास्कोटी, प्रकाश भट्टराई र लक्ष्मण उचाई रहेका छन् एक सहसचिव र दुई सदस्य पछि थप्ने गरि सर्बसम्मत समितिको चयन गरिएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close