सन्धिखर्क नगरपालिकामा सोमबार स्थानीय बिदा

अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले एक दिनको लागि बिदा दिएको छ ।जसअन्तर्गत कार्तिक २९ गते सोमबारका दिन हिन्दु धर्मावलम्बीहरुको पवित्र पर्व हरिवोधनी एकादशीको अवसरमा नगरपालिका भित्रको मातहतका सम्पुर्ण वडा कार्यालय,शिक्षण संस्थााहरुमा एक दिनको लागि स्थानीय बिदा दिएको नगरपालिका कि शाखा अधिकृत मन्जु खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close