दुर्घटनामा परि माओवादी केन्द्र रुपन्देहीका इञ्चार्ज बन्जाडेको मृत्यु

बुटवल। नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा मृत्यु भएको छ ।उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज समेत रहेका छन ।रुपन्देहीको जितगढीमा गएराति बसले ठक्कर दिंदा गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा आज बिहान निधन भएको हो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close