कांग्रेस अर्घाखाँचीले नवनिर्वाचित कार्यसमिति लाई प्रमाण पत्र हस्तान्तरण

अर्घाखाँची ।नेपाली कांग्रेस अर्घाखाँचीको आयोजनामा नवनिर्वाचित कार्यसमिति टीका तथा खादा लगाई प्रमाण पत्र हस्तान्तरण गरिएको छ।निवर्तमान सभापती विष्णु प्रसाद खनाल (मुस्कान ) र निर्वाचन समितिले एक कार्यक्रम का बिच कांग्रेस पार्टी कार्यलय बाट निर्वाचित कार्यसमिति लाई प्रमाण पत्र हस्तान्तरण गर्नुभएको हो।

प्रमाण पत्र नव निर्वाचित कांग्रेस जिल्ला सभापती केशव श्रेष्ठ ,उपसभापति बाबुराम पौडेल ,विष्णु भुसाल,सचीव अच्युत गौतम ,कृष्ण खनाल,सहसचिव कमल पौडेल ,मेघराज पाण्डे यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ डा. राम बहादुर बिसि,विष्णुप्रसाद खनाल ( मुस्कान ),लेखनाथ पोख्रेल कमल प्रसाद भुसाल,डा जयबहादुर टण्डन,रेवती प्रसाद भुसाल,डा चोपलाल भुसाल,चन्द्रमान श्रेष्ठ, सुर्य प्रसाद अधिकारी, नन्दराम भट्टराई महिला खुल्ला तर्फबाट निर्मला क्षेत्री,शान्ता भण्डारी,अनिता ज्ञवाली, छमा कार्की खस आर्य तर्फ हिम्मत बहादुर टण्डन,पिताम्बर खनाल ,श्यामनाथ कास्यप, अम्विका पोख्रेल,चन्द्रा गैरे जनजाति तर्फ डा .मुक्ति श्रेष्ठ,तारा प्रसाद श्रेष्ठ, लक्ष्मी श्रेष्ठ दलित तर्फबाट सृजना बिक र मुस्लिम तर्फबाट जम्सेर मिया

जिल्ला सदस्यमा सुर्य प्रसाद भुसाल ,हरि दमासे ,बाबुराम गैरे, बिष्णु प्रसाद पौडेल , जिवा पौडेल ,गोपाल प्रसाद भुसाल, लिलाराम गौतम ,लाल बहादुर थापा ,बालकृष्ण श्रेष्ठ,खुमराज घिमिरे,हरि प्रसाद खनाल ,यमराज पाण्डे,मालता खनाल, मतदानबाट निर्बाचित भएका हुन भने निर्बिरोध हुनेमा लक्ष्मी बिक ,बसिर मिया, डिल बहादुर रायमाझी, कुशुम थापा,कमला पाण्डे,मिना बस्याल ,यमकला थापा,सुरेन्द्रराज पोख्ररेल ,मधु पन्थ , बालकृष्ण पौडेल,राधा पाण्डे बिष्णु कुमार श्रेष्ठ , अबिना आचार्य लगायत निर्वाचित भएका थिए ।  नवनिर्वाचित कार्यसमिति लाई टीका खाता प्रमाण हस्तान्तरण गर्दै सफल कार्यकालको सुभकामना व्यक्त गरिएको थियो।कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य पुष्पा भुसाल,केन्द्रिय महाधिवेशन प्रतिनिधि तथा सन्धिखर्क नगरपालिका नगरप्रमुख कमल प्रसाद भुसाल लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।कार्यक्रमको संचालन शेषकान्त घिमिरे (ओसन)को संचालनमा सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close