प्रेस युनियन अर्घाखाँचीको आयोजनामा कांग्रेसको महाधिवेशन बाट निर्वाचितहरुलाई स्वागत तथा सम्मान

अर्घाखाँची ।नेपाल प्रेस युनियन अर्घाखाँची शाखाको आयोजनामा नेपाली कांग्रेसका १४ औं महाधिवेशन जिल्ला बाट अधिबेशनमा नवनिर्वाचितहरुलाई स्वागत , सम्मान तथा बधाई कार्यक्रम सन्धिखर्कको बिपि स्मृति भवनमा सम्पन्न भएको छ ।कार्यक्रमा बोल्दै कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले पार्टी लाई एक ठिक्का बनाएर लैजाने आफ्नो एजेण्डा रहेकाले सबै तर्फ बाट साथ सहयोगको उपेक्ष रहेको बताउनुभएको थियो ।


कार्यक्रममा निवर्तमान सभापति तथा महाधिवेशन प्रतिनिधि विष्णु प्रसाद खनाल (मुस्कान)लगायतका नयाँ कार्यसमितिका पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रम प्रेस युनियन अर्घाखाँची शाखाका अध्यक्ष विरेन्द्र केसिको अध्यक्षता उपसभापति सरिता भुसालको संचालनमा सम्पन्न भएको हो ।

May be an image of 7 people and people sitting

May be an image of 4 people and people standing

May be an image of 4 people, people sitting and people standing

May be an image of 3 people and people standing

May be an image of 3 people and people standing

May be an image of 7 people and people standing

May be an image of 3 people and people standing

May be an image of 5 people and people standing

May be an image of 3 people, people standing and indoor

May be an image of 4 people and people standing

May be an image of 2 people, people sitting, people standing and indoor

May be an image of 4 people, people sitting, people standing and indoor

No photo description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close