अर्घाखाँचीमा जिपको ठक्कर बाट ४ वर्षिय बालकको मृत्यु

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा जिपले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ ।जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ७ बरबासका दिपक नेपालीका ४ वर्षिय छोरा आयन नेपाली लाईलु १ ज १७२६ नम्बरको जिपले ठक्कर दिंदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सन्धिखर्कबाट खिल्जी जान हिंडेको जिपले ठक्कर दिएर घाईते भएका बालकको उपचारका क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो । सवारी र चालक प्रहरी नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close