एमालेको अध्यक्षमा केपी ओली विजयी

चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ ।ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनमा भएको मतदानमा ओलीले १८सय८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २सय२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close