नायिका रेखा थापा राप्रपा महामन्त्रीमा पराजित , कुन्ती विजयी

काठमाण्डौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित हुनुभएको छ ।उहाँ लाई पराजित गदै कुन्तीकुमारी शाही निर्वाचित हुनुभएको हो ।शाहीले २हजार ८ मत ल्याउँदा थापा १६सय ४० मत मात्र प्राप्त गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close