कांग्रेस लुम्बिनीको सभापतिमा अमरसिंह पुन विजयी

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा संस्थापन इतर पक्षका अमरसिंह पुन विजयी भएका छन्।पुन पूर्व राज्यमन्त्री, संविधान सदस्य एवं नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति हुन् ।संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई पराजित गर्दै पुन सभापतिमा निर्वाचित भएका हुन्। उनले ८ सय ८२ मत प्राप्त गरे। त्यस्तै स्रस्थापनका शाहले ८ सय ६७ मत पाए। पदाधिकारीमा पुन प्यानलकै वर्चस्व देखिएको छ।उपसभापतिमा राजु खनाल र भुवन श्रेष्ठ महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य विजयी भएका छन ।यस्तै सहमहामन्त्रीमा सहमहामन्त्रीमा अर्घाखांचीका विष्णु खनाल मुस्कान ,दाङका खगराज पाण्डे र महिला सहमहामन्त्रीमा निमा गिरी विजयी भएकी छन् ।

No photo description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close