कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्रीमा अर्घाखाँचीका खनालले कार्यसमितिमै उत्कृष्ट मत ल्याउन सफल

अर्घाखाँची ।नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्री पदमा अर्घाखाँचीका विष्णुप्रसाद खनाल(मुस्कान) विजयी हुनुभएको छ ।जसअन्तर्गत नव निर्वार्चित कार्यसमितिमा सबै भन्दा बढी मत प्राप्त उहाँले गर्नुभएको छ ।खनालले ८ सय ५९ मत प्राप्त गर्नुभएको हो ।निवर्तमान सभापति समेत रहनुभएका खनाल केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ ।
यस्तै जिल्ला बाट सदस्यमा शान्ता भण्डारी , राजेन्द्र भट्टराई , लक्ष्मण पन्थी र गिता घिमिरे पनि सदस्य पदमा विजयी हुनुभएको हो ।

नव निर्वार्चित कार्यसमितिहरुको विवरण

No photo description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close