सुहागरात मनाए लगत्तै बेहुलाले गरे आत्माहत्या

भारतको पश्चिम बंगालको हावडामा एक बेहुलाले सुहागरात मनाए लगत्तै आत्माहत्या गरेका छन्। बेहुली मात्र होइन उनका सबै परिवार अहिले तनावमा छन् । घटना लगत्तै पुगेको प्रहरीले शव कब्जामा लिएर छानविन अघि बढाएको छ ।घटनाको कारण खुल्न नसकेको भारतीय प्रहरीले बताएको छ । प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र आत्माहत्या गर्नुको कारण खुल्न सक्ने बताएको छ । प्रहरीले परिवारका सदस्यहरुसँग समेत सोधपुछ गरेको छ ।

डिसेम्बर ७ मा शालिमार बस्दै आएका आदर्श सावले बैकपुरकी एक युवतीसँग धूमधाम विवाह गरेका थिए । उनीहरुको विहेमा एक सय पचास जना जन्ती  थिए । डिसेम्बर ८ मा बेहुला ससुराल गए । सुसुरालमा बहुभतेरको तयारी भइरहेको थियो । तर बेहुलाले सुसुरालमा  झुण्डिएरआत्माहत्या गरे । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।अन्नपुर्ण पोष्ट बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close