यु-१९ साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित

काठमाण्डौं ।बंगलादेशको ढाकामा भइरहेको यु १९ साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।नेपालले फाइनलमा पुग्न भारतसँग बराबरी खेल्दा पनि हुने भएपनि भारतसँग १-० ले पराजित भएपछि प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close