अर्घाखाँची लगायत देशभर हल्का वर्षा तथा बदलीको सम्भावना

अर्घाखाँची। यो हप्ता अर्घाखाँची लगायत देशभर हल्का वर्षा तथा बदलीको सम्भावना रहेको रहेको छ ।यता अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा मा पनि बिहानै देखि बाक्लो हुस्सु लागेपछि सडकमा सर्वसाधारणको हिँडडुल पातलिएको छ। सवारी साधन कम मात्रामा चलेका छन । चिसोको पीडा थपिँदा बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरु बढी प्रभावित बनेका छन ।यस्तै पश्चिमी बायुको आशिंक प्रभाव देशभर रहेको जनाएको छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close