आज नेपाली ढाका टोपी दिवस

काठमाण्डौं ।नेपालमा मात्रै नभइ विदेशका समेत रहेका धेरै नेपालीले परम्परागत ढाका टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर राख्दै आज टोपी दिवस मनाउन थालेका छन ।
केहि वर्षदेखि अंग्रेजी नयाँ वर्षको दिनमा ढाका टोपी दिवस मनाइने गरिन्छ। महिला, पुरुष प्रायः शिरमा ढाका र भादगाउँले टोपी लगाउने समेत गर्दछन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close