नेपालमा कुनै राजनितिक दलले अहिलेसम्म राम्रो काम गरेको छैनःरायमाझी

अर्घाखाँची, । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अहिलेसम्म जनताको पक्षमा कुनै राम्रो काम नगरेको बताउनुभएको छ ।

नेकपा एमाले अर्घाखाँचीको ८ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा रायमाझीले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको एमालेको बचाउ गदै पुर्व एमालेले राम्रो काम नगरेको टिप्पणी गर्नुभयो ।

कम्युनिस्ट पार्टीेको नारा बोक्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल कांग्रेसको सरकारमा सहभागी भएर स्वार्थको राजनीति गरेको आरोप लगाउनु भयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close