अर्घाखाँची कांग्रेसको संगठन लाई थप प्रभावकारी गरि लैजान्छौंःसभापति श्रेष्ठ

अर्घाखाँची ।कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले संगठन विस्तार लाई जिल्लाका ६ वटै स्थानीय तहमा विस्तार गर्ने बताउनुभएको छ ।जसको लागि जिल्ला तह देखि पालिका वडा सम्म संगठन विस्तारको लागि लाग्न नेता तथा कार्यकर्ता लाई आग्रह गर्नुभएको छ ।

सन्धिखर्क नगरसमितिले विपि स्मृति भबनमा आयोजना गरेको विशेष बैठकलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले यस्तो बताउनुभएको हो ।कांग्रेसको बिचार र आस्थाले जिल्लामा पछिल्लो समय विभिन्न पार्टी बाट कांग्रेस प्रवेश गर्नेको लहर चलेकाले यस लाई थप विस्तार गरेर लैजाने बताउनुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close