राजधानी जनकपुर र नाम मधेस प्रदेश भएको खुशीमा भोली सार्वजनिक बिदा

काठमाण्डौं ।प्रदेश २ को स्थायी राजधानी र नामकरण राजधानी जनकपुर र नाम मधेस प्रदेश राखिएको छ ।यस्तै प्रदेशको नाम मधेस र राजधानी जनकपुर भएको उपलक्ष्यमा प्रदेश सरकारले भोली सार्वजनिक बिदाको घोषणा गरेको हो।स्थापना भएको ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close