सरकारले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने

काठमाण्डौं ।प्रधानमन्त्री शेरबहादुर देउबाको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ राजनीतिक समन्वय समितिको आज बसेको बैठकले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका छन् ।निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close