अर्घाखाँचीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि ,प्रशासनले बार अनुसार सेवा प्रभा गर्ने

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सन्धिखर्क नगरपालिकामा ८ जना,भुमिकास्थान नगरपालिकामा २ जना,शितगंगा नगरपालिकामा ३ जना र मालारानी गाउँपालिकामा १ जना गरि १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो सहित जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७८ पुगेको छ ।यस्तै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कोरोनाको जोखिम बढ्दै गएपछि माघ ६ गतेदेखि लागु हुने गरि प्रशासन बाट प्रदान गरिने सेवाहरु ६ वटा पालिकाहरुमा बार छुटाएर प्रवाह गर्ने भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close