संसद् बैठक फागुन २ गतेसम्म स्थगित

काठमाडौँ । बुधबारका लागि बोलाइएको संसद् बैठक स्थगित भएको छ।संघीय संसद सचिवालयले  सूचना प्रकाशित गरी फागुन २ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close