लुम्बिनी प्रदेशभर आज सार्वजनिक बिदा

बुटवल। लुम्बिनी प्रदेश सरकारले आज आफ्नो प्रदेश स्थापना दिवस मनाउँदै छ। दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश सरकारको सबै काम कारवाही बुटवलबाटै हुँदै आएको भए पनि स्थापना दिवस भने दाङमा मनाउन लागेको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close