शितगंगाका विभिन्न पसलबाट करिव ५० हजार बराबरको अखाद्यय बस्तु बरामत

सागर महत/ अर्घाखाँची।

अर्घाखाँचीको शितगंगा नगरपालिकामा बजार अनुगमन गरिएको छ ।जसअन्तर्गत नगरपालिकाको रजिया, हिले खोला, चाक्ला ,ठाडा बजार लगायतका क्षेत्रमा बजार अनुगमन गरिएको हो।अनुगमनको क्रममा म्याद गुज्रियका दालमोट,भुजा,बिस्कुट,चाउचाउ,डियु,पेप्सी,सुजी लगायतका अखाद्यय वस्तु बरामत गरिएको छ भने घरेलु मदिरा ६० लिटर नष्ट गरिएको घरेलु कार्यालय अर्घाखाँचीका अधिकृत लक्ष्मी प्रसाद दाहलले जानकारी दिनुभयो ।
यस्तै अनुमनको क्रममा अधिकामश पसलमा मुल्य सुचिनै नराखिए तथा मापदण्ड बिन संचालन गरेका पसललाई ७ दिन भित्र नगरपालिका तथा घरेलु कार्यालयमा दर्ताको लागि सम्पर्क गर्न आग्रह गरिएको छ ।


केही होटलमा कुहिएको कुखुकुराको मासु बेच्न राख्ने होटल संचालकको मासु नष्ट गरि सुधार गर्नको लागि केहि समय दिएको छ भने सुधार नगरेमा पसललाई कानुन अनुसार कार्बाही गरिने अधिकृत दाहलले बताउनुभयो ।

अनुगमनको क्रममा करिव ५० हजार बराबरको सामान बरामत गरिएका शितगंगा नगरपालिका उद्योग शाखा प्रमुख नगेन्द्र नेपालले जानकारी दिनुभयो ।

No description available.

No description available.
यस्तै अनुगमनको क्रममा मापदण्ड विपरित संचालन गरेका मेडिकल सुधार गर्न आग्रह गदै किलोमा ठग गर्ने ४ जना व्यापारीको तराजु बरामत समेत गरिएको छ ।अनुगमनमा प्रशासन बाट ओम प्रकाश पाण्डे, पत्रकार सागर महत,ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी टिकाराम बस्नेत घरेलुका कर्मचारी सन्तोष पोखरेल लगायतको सहभागीता रहेको थियो ।

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close