एमसीसी पारित गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संसदमा उठेका प्रश्नहरुमा सरकारको जवाफ र व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुनेगरी एमसीसी सम्झौता आजै अनुमोदन गर्ने निर्णय गरेको हो ।

आजकै संसद् बैठकमा एमसीसी अनुमोदन गरिने गठबन्धनको बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जनाएका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close