निजामती कर्मचारी संगठन अर्घाखाँचीको अध्यक्षमा भण्डारी चयन

अर्घाखाँची ।नेपाल निजामति कर्मचारी संगठन अर्घाखाँचीको ११ औं जिल्ला अधिवेशन बाट अध्यक्षमा गणेश भण्डारी चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा हरिस्चन्द्र पाण्डे , तुलसा श्रेष्ठ ,सचिव पशुपति खनाल , सहसचिव सुवर्ण खनाल र कोषाध्यक्ष सालिक गैरे लगायतका रहेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close