कांग्रेस अर्घाखाँचीद्वारा शितगंगा वडा अध्यक्ष भुसालाई पार्टीबाट निश्कासन

अर्घाखाँची ।नेपाली कांग्रेस अर्घाखाँचीले शितगंगा नगरपालिका वडा नम्बर ३ बाट निर्वाचित वडा अध्यक्ष तथा कांग्रेस शितगंगा नगर सचिव हेमनाथ भुसाल लाई पार्टीको साधरण सदस्य नरहने गरि कार्बाही गरेको छ ।पार्टीको निति नियम भन्दा बाहिर गएकोले कार्बाही गरिएको कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिनुभयो ।

पटक पटक सुधार हुनको लागि पार्टीले समय अवधि दिएको भएता पनि पार्टीको अनुशासनमा नरहेकाले पार्टीको अनुशासन समितिले निश्कासन गरेको जनाईएको छ ।वडा अध्यक्ष भुसाल कांग्रेस बाट निर्बाचित जनप्रतिनिधि हुन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close