अर्घाखाँची माओवादी केन्द्रको संयोजकमा भुसाल चयन

अर्घाखाँची ।अर्घाखाँचीमा नेकपा (माओवादी केन्द्र )को संयोजकमा राजेन्द्र भुसाल चयन हुनुभएको छ ।प्रदेश कमिटीको आज कपिलबस्तुमा बसेको बैठकले भुसाललाई निर्विरोध संयोजकमा चयन गरेको हो । यस्तै अर्घाखाँची बाट छमकुमारि (चिनारी)खनाल प्रदेस कार्यालय सदस्यमा चयन हुनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close