लुम्बिनी प्रदेसका वन मन्त्री हमालद्वारा डिभिजन वन कार्यलय अर्घाखाँची अनुगमन

अर्घाखाँची ।लुम्बिनी प्रदेसका वन तथा बाताबरण मन्त्री सुरेन्द्र हमालले डिभिजन वन कार्यलय अर्घाखाँचीमा अनुगन गर्नुभएको छ ।अनुगनको क्रममा कार्यालयले गरेका गतिविधिबारे डिभिजन वन अधिकृत  अर्घाखाँचका ईश्वरीप्रसाद पौडे्ल संग जानकारी लिनुभएको छ ।

यस्तै जिल्लाको विभिन्न वन क्षेत्रको अनुगमन गरेको जनाएको छ ।मन्त्री हमाल लाई कार्यालयमा कर्मचारीहरुले स्वागत समेत गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close