अर्घाखाँचीमा १ लाख ६३ हजारले मत अधिकार प्रयोग गर्न पाउने(कुन पालिका कति विवरण सहित)

अर्घाखाँची ।अर्घाखाँचीमा २०७९ वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा १ लाख ६३ हजार ८ सय १५ जनाले आफ्नो मत अधिकार प्रयोग गर्न पाउने भएका छन ।

जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले आज सार्वजनिक गरेको विवरण अनुसार वैशाख २९ गते सम्ममा १८ वर्ष भन्दा माथीका पुगेका पुरुष ८१ हजार ४ सय ४९ र महिला ८२ हजार ३ सय ६६ गरि १ लाख ६३ हजार ८सय १५ जनाले मत अधिकार प्रयोग गरि स्थानीय सरकारको नेतृत्व चयन गर्न महत्वपुर्ण भुमिका खेल्ने छन ।
जिल्लामा तिन नगरपालिका र तिन गाउँपालिका छन् भने ६१ वटा वडा रहेका छन ।

पालिकाको विवरण यस्तो छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close