सन्धिखर्क नगरपालिकाका विभिन्न वडामा प्रहरीद्धारा गाँजाका बोट नष्ट

सूर्य भुसाल, अर्घाखाँची ।
जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले विभिन्न ठाउँमा रहेका अवैध गाजाहरु धमाधम फडानी र नष्ट गरेको छ । प्रहरी निरिक्षको कमाण्डमा खटिएको १३ जनाको प्रहरी टोलीले “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार सन्धिखर्क नगरपालीका वडा नं. १ र २ का सार्वजनिक स्थानमा प्राकृतिक रुपमा आफै उम्रिएका करिब ४०० गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको हो ।
कमेन्ट गर्नुहोस !