अर्घाखाँचीमा ओटीपीमार्फत १ करोडभन्दा बढी ठगी, सचेत रहन प्रहरीको आग्रह

सागर महत,साउन ०२अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो १वर्षमा ओटीपी को दुरुपयोग गरी एक करोड रुपैयाँभन्दा बढी रकम ठगी भएको भन्दै जिल्ला प्रहरी कार्यालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। अपरिचित व्यक्तिको फोन, एसएमएस वा सामाजिक सञ्जालमार्फत...

दक्षिण कोरियामा नेपाली कांग्रेस उपसभापति पुष्पा भुसाललाई स्वागत तथा सम्मान

दक्षिण कोरिया ।दक्षिण कोरियाको राजधानी सोलमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया र लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको संयुक्त आयोजनामा नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाललाई स्वागत, सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।   कार्यक्रममा लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाका...

दुर्लभ रोगबाट पीडित खनालको उपचारका लागि आर्थिक सहयोगको अपिल

अर्घाखाँची।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ निवासी लक्ष्मण खनाल र वर्षा पौडेलका छोरा वरुण खनाल दुर्लभ आनुवंशिक रोग ARPC1B Deficiency (एआरपीसी वानबी डिफिसेन्सी) बाट पीडित भएपछि उहाँको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ। परिवारका अनुसार उक्त रोगका कारण वरुणलाई...

अर्घाखाँचीमा १८सय बढी बालबालिकालाई स्वर्णबिन्दु प्राशन खुवाइयो

सागर महत, असार ३१ सन्धिखर्क । अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कले १ वर्षदेखि ५ वर्ष उमेर समूहका १ हजार ८सय४४ जना बालबालिकालाई स्वर्णप्राशन खुवाइएको छ । जसअन्तर्गत १हजार २९ जना बालक र ८सय१५ जना बालिका सहभागी भएका थिए। बिहान ४ः३०...

मैले रेशमजीको नाम भजाएर मत माग्दै हिँडेको भन्नु कुप्रचार हो

स्थानीयतह निर्वाचनको केही समय अघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको राजनैतिक दल नागरिक उन्मुक्ति पार्टीले कैलालीका ६ ओटा वडामा जित हासिल गरिसकेको छ । केही पालिकामा अन्य दलभन्दा निकै अगाडि रहको छ । २०७८...

सन्धिखर्कमा सामीको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

सागर महत,सन्धिखर्क ।सन्धिखर्क नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले वैदेशिक रोजगारीका क्रममा हुने ठगी...

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation