स्थानिय खबर

पाणिनिमा भिरबाट लडेर एक जनाको मृत्यु

सागर महत,सन्धिखर्क । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ८ तिम्लेचौरका ३७ वर्षीय मोहन सुनारको भिरबाट लडेर मृत्यु भएको छ। प्रहरीका अनुसार असार २३ गते बिहान घरबाट गाउँतिर घुम्न निस्किएका सुनार साँझसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु...

पुरा पढ्नुहोस
मालारानी ५ पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको छ।घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई ले अभियान सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।...

पुरा पढ्नुहोस
सन्धिखर्कमा सामीको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

सागर महत,सन्धिखर्क ।सन्धिखर्क नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले वैदेशिक रोजगारीका क्रममा हुने ठगी...

पुरा पढ्नुहोस
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई हेर्ने दृष्टिकोण सम्मान हुन जरुरी छः कोइराला

सन्धिखर्क ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ३, २०२५) को अवसरमा अर्घाखाँचीको सन्धिखर्कमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईरालाले अपाङ्गता भएका...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा सर्पसँग खेल्दा एक युवाको ज्यान गयो

सागर महत,असार२०अर्घाखाँची । अर्घाखाँचीमा सर्पले टोक्दा एक जनाको मृत्युु भएको छ।जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिका बडडाँडाका २३ वर्षीय पुष्कर कुमालको सर्पले टोकेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी जीवन लामिछानेका अनुसार...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा माटोको ढिस्कोमा लड्दा एक जनाको मृत्यु

सन्धिखर्क ।अर्घाखाँचीमा माटोको ढिस्कोमा लड्दा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ७ पान्डाँडाका ५७ बर्षिय रामबहादुर जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। बुधबार बिहान ११ बजे घर...

पुरा पढ्नुहोस
नरपानीमा होटल व्यवसायमा बढ्दो लगानी, जग्गा पाउनै कठिन

सागर महत,असार१८ अर्घाखाँची । अर्घाखाँचीको नरपानी क्षेत्रमा पछिल्लो समय होटल तथा पर्यटन व्यवसायमा लगानी गर्नेको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। शीतल हावापानी, मनोरम हरियाली वातावरण र नजिकै रहेको प्रसिद्ध सुपादेउराली मन्दिरका कारण यहाँ आन्तरिक...

पुरा पढ्नुहोस
अर्घाखाँचीका दलित जनप्रतिनिधिहरूको प्रथम जिल्ला सम्मेलन सम्पन्न, ३१ बुँदे ‘मालारानी घोषणा–पत्र’ जारी

मालारानी।अर्घाखाँची जिल्लाका दलित जनप्रतिनिधिहरूको प्रथम जिल्ला सम्मेलन तथा ‘मालारानी घोषणा–पत्र’ निर्माण कार्यक्रम मालारानी गाउँपालिकाको आयोजनामा सम्पन्न भएको छ।मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईको अध्यक्षता तथा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न...

पुरा पढ्नुहोस
पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा एआई सम्बन्धी दुई दिने तालिम सम्पन्न

सन्धिखर्क ।नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजना र शितगंगा नगरपालिका को सहयोगमा कृत्रिम बुद्धिमता (एआई) सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । नरपानीमा भएको तालिममा जिल्लाका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षक विश्वराज पौडेलले...

पुरा पढ्नुहोस
अर्घाखाँचीका ६ पालिकाले बजेट सार्वजनिक गरे

प्रेमनारायण आचार्य,असार १२ अर्घाखाँची । अर्घाखाँचीका सबै  ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन् । ६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा सबै स्थानीय सरकारले  बजेट सार्वजनिक गरेका हुन् ।...

पुरा पढ्नुहोस