अन्तराष्ट्रिय

कोलम्बियामा विमान दुर्घटना ९० जनाको मृत्यु

एजेन्सी ।कोलम्बियाको दक्षिण–पश्चिमी क्षेत्र पुएर्टो लेगुइजामोमा सैनिक विमान दुर्घटना भएको छ । विमान दुर्घटना हुँदा कम्तीमा ९० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ११० जना सवार रहेको विमान अवतरणका क्रममा दुर्घटना भएको कोलम्बियाली रक्षा...

पुरा पढ्नुहोस
स्ट्रेट अफ हर्मुजमा व्यापारिक जहाजमाथि भएका आक्रमण

एजेन्सी ।संयुक्त अरब इमिरेट्स (यूएई)को पहलमा २२ वटा देशहरूले स्ट्रेट अफ हर्मुज क्षेत्रमा व्यापारिक जहाजमाथि भएका आक्रमण कडा शब्दमा निन्दा गरेका छन् । यी देशहरूले संयुक्तरुपमा इरानका गतिविधिले अन्तर्राष्ट्रिय समुद्री मार्गको सुरक्षामा गम्भीर असर...

पुरा पढ्नुहोस
इजरायलद्वारा लेबननमा नयाँ आक्रमण शुरू

एजेन्सी ।इजरायली सेनाले लेबननमा रहेको हिजबुल्लाहका लक्ष्यहरूमा नयाँ चरणका आक्रमण शुरू गरेसँगै खाडी क्षेत्रमा पानीजहाजमाथिका आक्रमण पनि बढ्दै गएका छन् । बासरा बन्दरगाह नजिकै पर्सिअन गल्फमा दुई विदेशी तेल ट्याङ्करमा विस्फोट हुँदा एक जनाको ज्यान...

पुरा पढ्नुहोस
भारतद्वारा मध्यपूर्वका उडानहरू स्थगित

नयाँ दिल्ली । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे पछि भारतका दुई ठूला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा उडान स्थगित गरेका छन् । “मध्यपूर्वका केही भागहरूमा बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा...

पुरा पढ्नुहोस
बंगलादेशमा मतगणना सुरु

ढाका । बंगलादेशमा आम निर्वाचन सम्पन्न भएको छ । झण्डै दुई दशकसम्म सत्तामा रहेकी शेख हसिनाको शासनकाल सन् २०२४ को विद्यार्थी आन्दोलनबाट अन्त्य भएपछि भएको यो पहिलो निर्वाचन हो । देशका १२ करोड ७० लाखभन्दा...

पुरा पढ्नुहोस
चिनमा अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण

काठमाण्डौं । अन्तरिक्ष प्रविधिको विकासतर्फ महत्त्वपूर्ण फड्को मार्दै चीनले अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ । अन्तरिक्ष यानलाई उत्तरपश्चिमी चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च–२एफ’ वहन रकेट प्रयोग गरी प्रक्षेपण गरिएको चिनियाँ समाचार...

पुरा पढ्नुहोस
भारतमा सयौँ छाडा कुकुरहरू मारिएको विषयमा अनुसन्धान गर्दै

एजेन्सी ।दक्षिणी भारतीय राज्य तेलङ्गानाका अधिकारीहरूले गएको महिना कम्तीमा ६ वटा गाउँमा सयौँ छाडा कुकुरहरू मारिएपछि अनुसन्धान शुरू गरेका छन् । प्रहरीले अहिलेसम्म कम्तीमा ३ सय ५४ वटा कुकुर मारिएका पुष्टि गरेको र केही...

पुरा पढ्नुहोस
भारतले निर्वाचनका लागि ३७७ गाडी दिने

काठमाण्डौं ।२१ फागुनका लागि तय प्रतिनिधिसभा निर्वाचनका लागि भारतले तीन सय ७७ वटा गाडी सहयोग गर्ने भएको छ । तीमध्ये धेरैजसो गाडी सुरक्षा निकायलाई दिने तयारी छ । पहिलो लटका गाडी एक साताभित्र आइपुग्ने गृह मन्त्रालयले...

पुरा पढ्नुहोस
चितवनको सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो

काठमाण्डौं ।केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुगे । हतारिदैँ चोट लाग्ने...

पुरा पढ्नुहोस
इरानमा सरकारविरोधी प्रदर्शन क्रममा२ हजारभन्दा धेरैको ज्यान गैसकेको दाबी

एजेन्सी ।इरानमा भइरहेको सरकारविरोधी प्रदर्शनमा अहिलेसम्म २ हजारभन्दा धेरैको ज्यान गैसकेको एक अमेरिकी मानवअधिकार संस्थाले दाबी गरेको छ ।ह्युमन राईट्स एक्टिभिस्ट्स न्यूज एजेन्सीका अनुसार पछिल्ला १७ दिनमा कम्तीमा १ हजार ८ सय ५० प्रदर्शनकारी,...

पुरा पढ्नुहोस