अर्थतन्त्र
सागर महत,सन्धिखर्क ।सन्धिखर्क नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले वैदेशिक रोजगारीका क्रममा हुने ठगी...
पुरा पढ्नुहोससागर महत,असार१८ अर्घाखाँची । अर्घाखाँचीको नरपानी क्षेत्रमा पछिल्लो समय होटल तथा पर्यटन व्यवसायमा लगानी गर्नेको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। शीतल हावापानी, मनोरम हरियाली वातावरण र नजिकै रहेको प्रसिद्ध सुपादेउराली मन्दिरका कारण यहाँ आन्तरिक...
पुरा पढ्नुहोसप्रेमनारायण आचार्य,असार १२ अर्घाखाँची । अर्घाखाँचीका सबै ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन् । ६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा सबै स्थानीय सरकारले बजेट सार्वजनिक गरेका हुन् ।...
पुरा पढ्नुहोससागर महत,जेठ१६ अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ सुक्मी फाँटमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका किसान गुनप्रसाद श्रेष्ठ राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार एक समारोहका बीच रामचन्द्र पौडेल ले श्रेष्ठलाई २ लाख...
पुरा पढ्नुहोससागर महत,जेठ १६ अर्घाखाँची । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले उत्कृष्ट ३ जना उद्यमीलाई सम्मान गरेको छ। सन्धिखर्कमा आयोजित विगतका आर्थिक वर्षमा सीप विकास तालिम प्राप्त व्यक्तिहरूसँगको अन्तरक्रिया तथा उत्कृष्ट उद्यमी सम्मान कार्यक्रममा...
पुरा पढ्नुहोससागर महत,वैशाख २२अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१सुक्मी फाँटमा पशुपालन तथा तरकारी खेती गर्दै आएका कृषक गुनप्रसाद श्रेष्ठको टनेलमा सोमबार आएको हावाहुरी र वर्षाले क्षति पु¥याएको छ। व्यावसायिक कृषि गर्दै आएका श्रेष्ठका ८ वटा प्लास्टिक टनेल...
पुरा पढ्नुहोससागर महत,चैत्र २५ अर्घाखाँची । अर्घाखाँचीमा सञ्चालन हुन लागेको आर्थिक गणनाका लागि सही र यथार्थ तथ्यांक उपलब्ध गराउन आग्रह गरिएको छ। जिल्ला आर्थिक गणना संयोजक बाबुराम न्यौपानेले सन्धिखर्कमा आयोजित पत्रकार भेटघाटमा यस्तो बताउनुभएको हो।उहाँका अनुसार...
पुरा पढ्नुहोसअर्घाखाँची ।सन्धिखर्क नगरपालिका ६मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले शेयर सदस्यलाई बिमा बापतको १० लाख १० हजार रुपँया रकम को चेक प्रदान गरेको छ । २०८० साल असार २४ गते समूह नम्बर ३...
पुरा पढ्नुहोससागर महत,चैत्र १० अर्घाखाँची ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा खसी तथा बोकाको मासुको मूल्य प्रतिकेजी ७० रुपैयाँले वृद्धि गरिएको छ। नयाँ मूल्य लागू भएसँगै अब प्रतिकेजी ९२० रुपैयाँ पुगेको छ।यसअघि प्रतिकेजी ८५० रुपैयाँमा बिक्री हुँदै आएको मासु...
पुरा पढ्नुहोससागर महत,चैत्र ०६अर्घाखाँची । अर्घाखाँचीमा आर्थिक गणनाको क्रममा सही तथ्यांक उपलब्ध गराउन आग्रह गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले सन्धिखर्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै आर्थिक गणनाका लागि यथार्थपरक तथ्यांक दिन सबै सरोकारवालालाई आग्रह...
पुरा पढ्नुहोस










