स्वास्थ्य

पत्रकार महासंघ अर्घाखाँचीद्वारा समन्वय समिति प्रमुख मार्फत ज्ञापनपत्र

सन्धिखर्क ।नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले जिल्लाका सञ्चारमाध्यममा देखिएका जटिल समस्याबारे जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइरालामार्फत ६ वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ।सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापनलाई सीमित गर्ने सरकारको निर्णयविरुद्ध महासंघको केन्द्रीय समितिको परिपत्रअनुसार...

पुरा पढ्नुहोस
सन्धिखर्कमा संचार कार्यक्रम सम्पन्न, नसर्ने रोग सम्बन्धी परीक्षण सेवा घरदैलो सम्म पुगेको भनाइ

सागर महत,जेठ०८ अर्घाखाँची ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा स्वास्थ्यका विभिन्न विषयहरू सम्बन्धी संचार कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोखरेलले जेष्ठ नागरिकलाई लक्षित गरी जिल्लाभर नसर्ने रोग सम्बन्धी परीक्षण घरदैलोमै सेवा...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा दमकल आवश्यक पर्ने पालिकाले इन्धन खर्च व्यवस्थापन गर्नुपर्ने

सागर महत,चैत्र २७अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी बैठक जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाको प्रमुख आतिथ्यतामा सन्धिखर्कमा सम्पन्न भएको छ।बैठकले जिल्लामा बढ्दो डढेलो जोखिमलाई ध्यानमा राख्दै डढेलो...

पुरा पढ्नुहोस
स्वर्ण विन्दु प्राशन खोप चैत्र १४ गते सन्धिखर्क १ र २का बालबालिकालाई खुवाइने

सागर महत,चैत्र ९अर्घाखाँची । आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँचीको आयोजनामा स्वर्ण विन्दु प्राशन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सन्धिखर्क मा सम्पन्न भएको छ।कार्यक्रममा १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकाको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता...

पुरा पढ्नुहोस
सन्धिखर्क–७ मा जेष्ठ नागरिकलाई डेस्पेन्सरी वितरण तथा स्वास्थ्य परीक्षण

अनिल नेपाल,अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर ७ ले वडा भित्रका ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई लक्षित गर्दै डेस्पेन्सरी वितरण तथा स्वास्थ्य परीक्षण सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वडा अध्यक्ष चुरा बहादुर केसीले जेष्ठ...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा १५सय बढी किशोरीलाई एचपिभी खोप लगाइने

सागर महत,माघ २२अर्घाखाँची । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि अर्घाखाँचीमा माघ २७ गतेदेखि फागुन ४ गतेसम्म ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका १५सय ३० छात्रा तथा किशोरीलाई खोप लगाउने लक्ष्य...

पुरा पढ्नुहोस
स्वास्थ्य बिमा गरेकाले २५ हजारको ओपिडी सेवा लिन पाउने

काठमाडौँ। अबदेखि स्वास्थ्य बिमा गरेका बिमितले २५ हजारको मात्र बहिंरग (ओपिडी ) सेवा लिन पाउने भएका छन् । स्वास्थ्य बिमा बोर्डको बोर्डका सूचना अधिकृत विकेश मल्लले बोर्ड बैठकले अब देखि बिमितले २५ हजार सम्मको मात्र...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा एचआईभी सक्रिय संक्रमितको संख्या १सय ४९ पुग्यो

सागर महत,माघ१४ अर्घाखाँची अर्घाखाँचीमा एचआईभी संक्रमितको संख्या हाल सम्म १सय ८४ पुगेको छ ।जसमध्ये ३५ जना संक्रमितको मृत्यु भएको हो ।अब जिल्लामा पुरुष ७६ जना,महिला७३ जना र बालबालीका ७ गरि कुल संक्रमितको संख्या १सय ४९...

पुरा पढ्नुहोस
नेपाल ‘निपाह’ भाइरसको उच्च जोखिममा

काठमाण्डौं ।भारतको पश्चिम बंगालमा फैलिरहेको निपाह भाइरसको जोखिममा उच्च रहेको भन्दै सर्तक रहन विज्ञहरुले सुझाएका छन् । नेपाल उच्च जोखिममा रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्राललय स्वास्थ्य विपद् तथा आपतकालिन केन्द्रले सीमानाका, स्वास्थ्य संस्था...

पुरा पढ्नुहोस
समग्र स्वास्थ्यको आधार, मुख

काठमाण्डौं ।दुई दशकसम्म दन्त स्वास्थ्य केवल दाँत दुखाइ, मुख सुन्निने, दाँत सिरिङ्ग हुने जस्ता समस्या समाधानमा केन्द्रित थियो । तर अहिले यो दाँतको मात्रै नभएर समग्र शरीरको स्वास्थ्यको विषय हो भन्ने प्रमाणित भइसकेको छ...

पुरा पढ्नुहोस