अर्घाखाँचीकी गायिकाको ए बहिनी जमुना गीत सार्वजनिक

अर्घाखाँची ।अर्घाखाँचीमा जन्मिएकी गायिका जमुना सुनाम ले ल्याएको नयाँ गीत “ए बहिनी जमुना” अहिले दर्शक तथा श्रोतामाझ निकै रुचाइएको छ। गीतमा जमुना सुनामसँगै देबी आचार्य को स्वर रहेको छ भने शब्द राजु सुनाम ले तयार गर्नुभएको हो।
गीतको भिडियोमा अर्घाखाँचीकै चर्चित गायिका तथा मोडल सम्झना लामिछाने लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ। लोक शैलीमा तयार गरिएको यो गीत टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालमा भाइरल बनेको छ।
“ए बहिनी जमुना” गीत जमुना सनम युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation