अर्घाखाँची महोत्सवमा गायिका ज्योती मगरको पस्तुतीमा दर्शक उत्साहित

अर्घाखाँची ।चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सातौं अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन,संस्कृति तथा औद्योगिक ब्यापार मेला २०८२मा मंगलबार चर्चित गायिका ज्योति मगर लगातका कलाकारहरुले पस्तुती दिएका छन ।

मगरले आफ्नैे शब्द,संगित र स्वरमा रहेको ‘कान्छी मुसुक्कै पैसा भुसुक्कै’उही मुलाको सिन्की लगायतका गीत गाउँदा दर्शक निकै उत्साह सहित सहभागीता रहेको थियो ।गायक दामोदर बस्याल,बसन्ता खनाल लगायतका कलाकारले पनि पस्तुती राखेका हुन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation