न्यायिक समिति अर्घाखाँचीको संयोजकमा आचार्य चयन

सन्धिखर्क । न्यायिक समिति अर्घाखाँचीको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट सन्धिखर्क नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्य को संयोजकत्वमा नयाँ जिल्ला समिति चयन गरिएको छ। पालिकामा कार्यरत न्यायिक समितिहरूले पछिल्ला वर्षहरूमा स्थानीय स्तरका विवाद समाधान गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation