मालारानीमा राष्ट्रिय स्वतन्त्र पार्टी अधिवेशन सम्पन्न, अध्यक्षमा बिक्रम महत चयन

मालारानी ।अर्घाखाँचीको मालारानी गाउँपालिका मा राष्ट्रिय स्वतन्त्र पार्टी अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट विक्रम महतको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

जसको उप—सभापतिमा टामलाल भुसाल ​सचिवमा सन्तोष खनाल ,सह—सचिवमा मोहित विक कोषाध्यक्षमा गिरि प्रसाद बन्जाडे रहनुभएको छ ।
यस्तै ​सदस्यहरूमा ,गणेश खनाल, अन्जना खनाल ,विष्णा पाण्डे विक, ​रिता जैसी घिमिरे ,चन्द्र बहादुर विक ,कमल खत्री रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation