सन्धिखर्क ५ का वडा अध्यक्ष अधिकारीको मृत्यु

सागर महत,असार ३० अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ऋषव अधिकारीको उपचारको क्रममा मृत्यु भएको छ।त्रिविशिक्षण अस्पताल महाराजगञ्ज काठमाडौमा उपचारको क्रममा ७०बर्षको उमेरमा आज बिहान मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।
उहाँका दुईटै किड्नीमा समस्या, कलेजोमा समस्या र निमोनिया भएको केही दिन अघिमात्र पुष्टि भएको थियो। नेपाली कांग्रेसबाट स्थानीयतहको निर्वाचनमा उहाँ वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation