गुल्मीमा मलामी बोकेको जिप दुर्घटना ,१ को मृत्यु

गुल्मी ।गुल्मीमा मलामी बोकेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।यस्तै ८ घाइते भएका हुन।लु १ च ६९८५ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।

पाल्पाको जोगीथुमबाट रिडी घाटतर्फ मलामी लिएर आउँदै गरेको जिप दुर्घटना हुँदा पाल्पाको रिब्दीकोट १का टिकाराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइते को रिडिमा उपचार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation