प्रदेश

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक सम्पन्न,सचिवहरूको जिम्मेवारी तोक्ने तथा हेरफेर गर्ने निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका(देउखुरी)मा आइतबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्ने तथा...

पुरा पढ्नुहोस
अर्घाखाँचीबाट चेतनारायण आचार्य अहिलेको निर्वाचन नलड्ने

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफु आगामी फागुनमा हुने निर्वाचनमा अर्घाखाँचीबाट उम्मेद्वार नहुने स्पष्ट पार्नुभएको छ। मुख्यमन्त्री आचार्यले (नेकपा) एमाले अर्घाखाँचीबाट आचार्यको नाम प्रतिनिधीसभा उम्मेद्वारमा जाने अड्कलबाजीका बिच उहाँले आफु अहिले फरक जिम्मेवारीमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा वन सम्वर्द्धन कार्यक्रम प्रभावकारी बन्दै

सागर महत,अर्घाखाँची। लुम्बिनी प्रदेशमा वन सम्वर्द्धन कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भइरहेको छ। तर पनि वर्षौदेखि कटान गरेको काठ समयमा निर्यात नहुँदा भने राज्यलाई करोडौं रुपैयाँको क्षति हुँदै आएको हो। लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्न जरुरी छःमुख्यमन्त्री आचार्य

भैरहवा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्धका आधारमा अनुकूल वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २७औँ वार्षिकोत्सव समारोहलाई भैरहवामा...

पुरा पढ्नुहोस
सरकार पूर्ण रूपमा असफल भयोःभट्ट

सन्धिखर्क ।राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले वर्तमान सरकार जनताको अपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाउनुभएको छ । अर्घाखाँचीको सन्धिखर्कमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उहाँले मुलुक बहुआयामिक...

पुरा पढ्नुहोस
छत्रदेवको बृहत लिफ्टिङ्ग खानेपानी योजनाको सफल परिक्षण परिक्षण

सागर महत, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका को गौरवको आयोजना हाँडेकोट–चिदिका बृहत लिफ्टिङ्ग खानेपानी योजनाको सफल परिक्षण भएको छ । छत्रदेव ४मा निर्माणाधिन अवस्थामा रहेको आयोजनाको अहिले ८५ प्रतिशत काम सम्पन्न भएको छ ।करिव ५...

पुरा पढ्नुहोस
स्वर्गीय कुन्ती नेपालीको पुण्यतिथिमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

अर्घाखाँची । स्वर्गीय कुन्ती नेपालीको १२ औँ दिनको पुण्यतिथिको अवसरमा सन्धिखर्क नगरपालिका वडा नम्बर ७ निवासी समाजसेवी भिम व। नेपाली र उनका छोराछोरीहरूले स्थानीय दुईवटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन्। आफुले...

पुरा पढ्नुहोस
गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २को मृत्यु,२ घाइते

गुल्मी । गुल्मीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।जिल्लाकाृ को मालिका गाउँपालिकामा पिकनिकका लागि विद्यार्थी लिएर हिँडेको लुम्बिनी प्रदेश ००ख ०३५५ नम्बरको बसले बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर...

पुरा पढ्नुहोस
मैले रेशमजीको नाम भजाएर मत माग्दै हिँडेको भन्नु कुप्रचार हो

स्थानीयतह निर्वाचनको केही समय अघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको राजनैतिक दल नागरिक उन्मुक्ति पार्टीले कैलालीका ६ ओटा वडामा जित हासिल गरिसकेको छ । केही पालिकामा अन्य दलभन्दा निकै अगाडि रहको छ । २०७८...

पुरा पढ्नुहोस
‘म’ : हाम्रो कथा अरुले लेखिदिएर हुँदैन, आफैँ लेख्छौँ

काठमाडौँ– उदयपुरकी ज्ञानु खत्री, उनकी आमा र बहिनी मकै गोडिरहेका बेला उनका काका टुप्लुक्क आइपुग्छन् । आमाले काकालाई सोध्छिन्, ‘चप्पल त राम्रा लगाउनुभएछ, कहाँबाट किनेर ल्याउनुभयो ?’ ज्ञानुका आँखा पनि काकाले लगाएको म्याजिक चप्पलमा...

पुरा पढ्नुहोस