अर्घाखाँचीबाट चेतनारायण आचार्य अहिलेको निर्वाचन नलड्ने

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफु आगामी फागुनमा हुने निर्वाचनमा अर्घाखाँचीबाट उम्मेद्वार नहुने स्पष्ट पार्नुभएको छ।

मुख्यमन्त्री आचार्यले (नेकपा) एमाले अर्घाखाँचीबाट आचार्यको नाम प्रतिनिधीसभा उम्मेद्वारमा जाने अड्कलबाजीका बिच उहाँले आफु अहिले फरक जिम्मेवारीमा रहेकाले उम्मेद्वार नहुने बताउनुभएको हो ।

मुख्यमन्त्री भइसकेको अवस्थामा संघीय निर्वाचनमा उम्मेदवारी दिन्नँ, उहाँको भनाइ छ ।अबका दुई वर्ष प्रदेशमै रहेर काम गर्छु, त्यसपछि पार्टीको जिम्मेवारी सम्हाल्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation