Month: २०७८, १५ भाद्र मंगलवार १३:५५
-
ब्रेकिंग न्युज
कांग्रेस अर्घाखाँचीको वडा अधिवेशन गर्न बैठक सम्पन्न
अर्घाखाँची ।नेपाली कांग्रेस अर्घाखाँचीको बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले आउदो १८ गते (सुक्रबार ) हुने जिल्लाका ६१ वटा…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
अर्घाखाँचीमा थप ८ जनामा कोरोना पुष्टि,२३ जना कोरोना मुक्त
सागर महत/ अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ७ जना…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
महाधिवेशनमा धमाधम उम्मेदवारी घोषणा
काठमाडौं । आगामी मंसिरको दोस्रो साता हुन लागेको सत्तासीन दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेको चुनावी सरगर्मी बढ्न…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
लायन्स क्लव अर्घाखाँचीद्वारा आफैले रोपेका विरुवा आफै संमरक्षण गर्ने अभियान संचालन
सागर महत /अर्घाखाँची । लायन्स क्लव अफ अर्घाखाँचीले आफैले रोपेका विरुवाको आफै संमरक्षण गर्ने अभियान चलाएको छ ।पछिल्लो समय वृक्षरोपण…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
अर्घाखाँचीमा ४ जनामा कोरोना संक्रमण पुष्टि
सबैको सन्देश /अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ३ जना…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
मालारानीमा शिक्षा र कृषि लगायका क्षेत्रमा प्राथामिकता राखेर काम गरेका छौंःअध्यक्ष आचार्य
सागर महत /अर्घाखाँची। अर्घाखाँचीको मालारानी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९को बजेटमा समावेश हुने गरि विपन्न र लगनशील विद्यार्थीको लागि उच्च शिक्षा…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
कृष्ण जन्माष्टमी पर्व मनाइँदै, सार्वजनिक बिदा आज
काठमाण्डौ ।आज ‘श्रीकृष्ण जन्माष्टमी’ मनाइँदै छ ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको…
पुरा पढ्नुहोस » -
प्रदेश न. १
घरको गारो भत्किँएर च्यापिदा पाल्पामा बालिकाको मृत्यु
पाल्पा। पाल्पामा घरको गारो भत्किँदा एक जना बालिकाको मृत्यु भएको छ ।जिल्लाको तानसेन ५ का कैलाशनगरका नारायण दर्जीको एक तले…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
खुलेरै आरोप-प्रत्यारोप
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० औपचारिक रुपमा विभाजन भएर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
कांग्रेस महाधिवेशनः ५३ जिल्लाको सूची सार्वजनिक
काठमाडौं, भदौ १३। कांग्रेसले ७७वटै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्ने भएको छ । क्रियाशील सदस्यताको विवाद किनारा लगाउँदै बढीमा दुई/तीन…
पुरा पढ्नुहोस »