युएस ओपनको महिला एकलको उपाधि जापानकी नाओमीलाई

जापानकी नाओमी ओसाकले सिजनको युएस ओपनको महिला एकलको उपाधि जितेकी छिन्। उनले दोस्रो सेट ६-३ ले आफ्नो पक्षमा पारिन्। तेस्रो तथा निर्णायक सेटमा पनि लयमा देखिएकी ओसाकाले ६-३ ले जितेर दोस्रो पटक युएस ओपन जित्न सफल भइन् छ ।
आइतबार विहान सकिएको खेलमा ओसाकाले बेलारुसकी भिक्टोरिया अजरेक्कलाई २-१ को सेटमा पराजित गरेर तेस्रो ग्रान्डस्लामको उपाधि जितेकी हुन्। जापानकी चौथो वरीयताकी खेलाडी ओसाकाले पहिलो सेट १-६ ले अजरेन्कालाई सुम्पिएकी थिइन्। तर २२ वर्षीय उदायीमान खेलाडी ओसकाले त्यसपछिका दुई सेटमा उत्कृष्ट खेल पस्किइन्।
कमेन्ट गर्नुहोस !