आईसीसी विश्वकप लिग टुमा नेपाललले आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा नेपाललले आज स्कटल्याण्डसँग खेल्दैछ।
खेल दिउँसो पौने २ बजे नामिबियाको युनाइटेड क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ।
कमेन्ट गर्नुहोस !