ग्यास प्रतिसिलिन्डर २सय३५ रुपैयाँ बढ्यो,पेट्रोलियम पदार्थको पनि मूल्य वृद्वी

काठमाडौँ ।पेट्रोलियम पदार्थको मूल्य बढेको छ। पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर २सय३५ रुपैयाँ बढेको निगमले आज जारी विज्ञप्तिमा उल्लेख छ ।पेट्रोलको मूल्य एक लिटरको १सय७८ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेल र मट्टितेलको १सय६७ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८सय९५ रुपैयाँ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close