वृद्धभत्ता अब नेपालमा ५ हजार

सबैको सन्देश /काठमाण्डौ।
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आयोजित भिडियो सम्वाद कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ताको सुरुवाती निर्णयमा आफू सहभागी रहेको स्मरण गर्नुभएको छ।कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हाल ज्येष्ठ नागरिकहरुले पाउँदै आएको ३ हजार भत्तालाई आफ्नै कार्यकालमा मासिक ५ हजार रुपैयाँ बनाउने घोषणा गर्नुभएको हो । यस्तै नेपालमा वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुगेको हुनु प्रर्दछ । २०५१ सालमा मनमोहन अधिकारी सरकारले ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई प्रतिमहिना १ सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिन सुरू गरेको थियो।
कमेन्ट गर्नुहोस !