आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले अफगानिस्तानलाई हरायो

काठमाण्डौ ।आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले अफगानिस्तानलाई १सय४९ रनको फराकिलो अन्तरले हराएको छ । न्युजिल्याण्डले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४ ओभर ४ बलमै अलआउट भयो । त्यसअघि ब्याटिङ गरेको न्युजिल्याण्डले ६ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो ।

न्युन्युजिल्याण्ड शानदार जितसहित शीर्ष स्थानमा उक्लिएको छ । अहिलेसम्म चार खेल खेलेकोमा सबै खेल जितेको न्यूजिल्याण्डले ८ अङ्क जोडेको छ।

आईसीसी विश्वकप क्रिकेटमा आज भारत र बंगलादेश खेल्ने छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close