विश्वकप क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानलाई हरायो

काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको छ । अस्ट्रेलियाले दिएको तीन सय ६८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५ ओभर ३ बलमा सबै विकेट विकेट गुमाएर तीन सय पाँच रन मात्रै बनायो ।

त्यसअघि बेङ्गलुरुको चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर तीन सय ६७ रन बनाएको थियो।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close