नेपालले ओमानलाई १सय८५ रनको लक्ष्य दियो

काठमाडौं। टी—२० विश्वकप छनोट अन्तर्गत फाइनल खेलमा नेपालले ओमानलाई १सय८५ रनको लक्ष्य दिएको छ।

नेपालले ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो। नेपालले बलियो टोली युएईमाथि ८ विकेटको सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो।नेपाललाई समूह चरणको अन्तिम खेलमा बेहोरेको हारको बदला लिँदै उपाधि जित्ने दाउमा छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close